Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

विवाहमा कुटपिट, एक युवकको मृत्यु

कैलालीको भजनी नगरपालिका ९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सोही ठाँउमा बस्ने २५ वर्षका बसन्त चौधरी रहेका छन । आइतबार राती कुटपीटबाट उनको मृत्युभएको छ ।

विवाहमा बसन्त सहित सोहि ठाँउ बस्ने २० वर्षका दिनेश बिष्ट , गणेश सिंह , २५ वर्षका किशन बडैला ,२३ वर्षका प्रदिप कार्की २५ वर्षका दिपक लगाएतका व्यत्तिहरु नाचगान गर्ने क्रममा विवाद भएको थियो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com