Yeti Khabar

२०८० आश्विन ७, आईतवार - Sun Sep, 2023 -

हामी लज्जित छौ, यो सदन भैंसी र राँगाहरुको बाहेक छलफल गर्न सक्दैन: रवि लामिछाने

जेठ, २५ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनले भैंसी र राँगाहरुको बाहेक अरु छलफल गर्न नसकेको बताएका छन्।
आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सदनमा भैंसी र राँगाहरुको बाहेक अरु छलफल गर्न नसकेको बताएका छन् ।

उनले भने,ुहामी लज्जित छौ, यो सदन भैसी र राँगाहरुको बाहेक छलफल गर्न सक्देनौ भने हामीले गोबर बाहेक केही पाउँदैन्।
उनले आफूलाई नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्ररी थाहा भएको पनि बताएका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com