Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

तनहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

साउन,१७ काठमाण्डौ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ का श्रीप्रसाद आले श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । ५६ वर्षीय आलेले ४७ वर्षकी श्रीमती गीता आलेलाई भरुवा बन्दुकले हानेर हत्या गरेका प्रहरीले बताएको छ ।

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र गीताको दमौली अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com