Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सुभश्री रेस्टुरेन्ट एन्ड बारमा बेहोस भेटिएका युवकको मृत्यु

जेठ,२ काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३, ट्राफिक चोकस्थित सुभश्री रेस्टुरेन्ट एन्ड बारमा बेहोस भेटिएका युवकको मृत्यु भएको छ ।
बारमा बेहोस भेटिएका अन्दाजी ३८ वर्षीय पुरुषको उपचारका क्रममा हिजो राति मृत्यु भएको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

उपचारका क्रममा उनको राति साढे ८ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com