Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

श्रीमतीसँग गेष्टहाउसमा बस्दै आएका एक युवक मृत फेला

चैत्र, २० काठमाडौं । दुबईबाट फर्किर श्रीमतीसँग गेष्टहाउसमा बस्दै आएका एक युवक मृत अवस्थामा भेटिएका छन्। ताप्लेजुङ घर भएका २८ वर्षीय वसन्त पौडेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

उनी वैदेशिक रोजगारीमा दुबई गएका थिए। दुबईबाट फर्किएको ४ दिनमा उनी मृत भेटिएका हुन्। दुबईबाट फर्किएर उनी २४ वर्षीया श्रीमती सुमित्रा केसीसहित भक्तपुरको अतिथि गेष्टहाउसमा बस्दै आएका थिए। गेष्टहाउसको दोस्रो तलाको बाहिरपट्टि झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com