Yeti Khabar

२०८१ बैशाख २१, शुक्रबार - Fri May, 2024 -

केएमसी स्कुलमा कार्यरत एक कर्मचारी मृत फेला

असार, १९ काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको चमेना गृहमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्।
काभ्रेको तेमालकी २१ वर्षीया रमा रायमाझी हिजो बेलुकी मृत फेला परेको प्रहरीले जनाएको छ।

स्कुलको चमेना गृहमा काम गर्ने रायमाझीको शव छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
तर आफन्तहरूले भने उनको हत्या भएको भन्दै शव उठाउन दिएका छैनन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com