Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बलात्कार आरोपमा त्रिवेणी गाउँपालिका वडा सदस्य पक्राउ

असार, ३ काठमाडौं । बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर–६ का सदस्य ३५ वर्षीया मोहन केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोदले बताए ।
जेठ ३० मा केसीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com