Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भरुवा बन्दुकसहित दुई जना पक्राउ

जेठ, २० काठमाडौं । प्युठानमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको ऐरावती गाउँपालिका–१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई २ थान भरुवा बन्दुकसहित गएराति पक्राउ गरेको हो ।

प्रहरी चौकी दाङवाङ र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा फेला पारिएको र दुवै जनालाई पक्राउ गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com