Yeti Khabar

२०७९ माघ २२, आईतवार - Sun Feb, 2023 -

जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारलाई योगी सरकारले भारू ५ लाख रुपैयाँ दिने

माघ,४ काठमााडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ।

समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका छन्।
उत्तर प्रदेशको गाजीपुर जिल्ला ती चार साथीहरू घुम्न नेपाल आएका बेला दुर्घटनामा परेका थिए।

उक्त दुर्घटनामा गाजीपुरका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवालको मृत्यु भएको थियो।
भारतीय अर्को राज्य विहारका सञ्जय जैसवालको पनि उक्त दुर्घटनामा परेका थिए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com