Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

कपिलवस्तुमा अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी विजयी

जेठ, ८ काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठेर अध्यक्ष जितेका थिए भने चौधरी निकटम प्रतिस्परपर्धी थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com