Yeti Khabar

२०८२ असार ३०, सोमबार - Mon Jul, 2025 -

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

  

FacebookTwitterViberEmailPrintFriendlyShare

बेलायतको साउथेन्ड विमानस्थलमा रहेको एक सानो विमानमा आगलागी भएपछि विमानस्थल बन्द भएको छ । अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द गरिएको बीबीसीले जनाएको छ ।

साउथेन्ड–अन–सी क्षेत्रमा करिब १२ मिटर लामो विमानमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटनामा अहिलेसम्म मानवीय क्षतिको पुष्टी गरिएको छैन ।

विमानस्थल प्रशासनले अर्को सूचना नआउँदासम्म सबै उडान स्थगित गरिएको जनाएको छ । साथै यात्रुहरूलाई आफ्ना एअरलाइनसँग सम्पर्क गरेर जानकारी लिन आग्रह गरिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com