Yeti Khabar

२०७९ चैत्र १६, बिहीबार - Thu Mar, 2023 -

नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रूपैयाँका दिने घोषणा

चैत्र,३ काठमाडौं । बाग्मती प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । बाग्मती प्रदेश सरकारले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनु भयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com