Yeti Khabar

२०७९ मंसिर २२, बिहीबार - Thu Dec, 2022 -

नेकपा माओवादी केन्द्रका २४७ जनाको केन्द्रीय कमिटीमा प्रचण्ड पुत्री गंगा दाहाल पनि

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २४७ जनाको रहने भएको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले २४७ जनाको केन्द्रीय कमिटी रहने प्रस्ताव गरेका हुन् ।

प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने एक नेताले बताए । प्रचण्डका अनुसार कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै जसअनुसार ८५ जना मनोनयन हुने भएका छन् । जसमध्य केही मनोनित भइसकेका र बाँकी विभिन्न तहको कमिटीबाट मनोनयन गरिने भएको छ ।

आजको बैठकमा प्रचण्डले ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची पेस गरेका छन् । खुलातर्फ ५५ , समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन् ।

को को भए मनोनित हेर्नुहोस् पुरासूची

१ शंकर दुलाल
२ खापुर विक
३ तेजबहादुर मिजार
४ रणेन्द्र बराइली
५ कर्णबहादुर विक
६ रामलाल विक
७ अनिता परियार
८ सपना परियार
९ अत्तर हुसेन
१० रजि हैजर
११ उहिद अन्सारी
१२ इश्रार खान
१३ शेखचाँद तारा
१४ सूर्यनाथ यादव
१५ अशोक जैसवाद
१६ सत्यनारायण भगत
१७दिलिप साह
१८ उमेश यादव
१९ रामसिंह यादव
२० राधेश्याम पासपान
२१ शिवराम यादव
२२ इन्दु शर्मा
२३ निशा साह
२४ तारा महतो
२५ रुवि कर्ण
२६सुनिता महतो
२७ दुलारी हरिजन
२८ सोनिया यादव
२९ भेषकुमारी रावत
३० भवानी थापा
३१ कञ्चन खनाल
३२ गंगा दाहाल
३३ कमला नहर्की
३४ करुणा बस्नेत
३५ सीता आचार्य
३६ देवेन्द्र श्रेष्ठ
३७ क्षेत्रबहादुर श्रेष्ठ
३८ कुशल लिम्बु
३९ दीर्घ श्रेष्ठ
४० धनबहादुर मास्के राजेश
४१ दिनेश महर्जन
४२ राजकाजी महर्जन
४३ रञ्जित तामाङ
४४ सत्यनारायण शेरचन
४५ भीमकुमारी
४६ पार्वती पुन गहतराज
४७ जुमकुमारी रोका
४८ दिलमाया रोका
४९ दुर्गा राई
५० र्सिजना तामाङ
५१ विजय महतो
५२ विनिता थारु
५३ जीवन आचार्य
५४ सुमन देवकोटा
५५ सुदीप कुँवर
५६ रमेश मल्ल
५७ खिलप्रसाद बुढाथोकी
५८ बाबुराम गौतम
५९ सूर्यमान दोङ
६० इन्द्र गोतामे
६१ पारसमणि पौडेल
६२ सैलेन्द्र घिमिरे
६३ कपिल लामा
६४ गोविन्द पौडेल
६५ दिपक कोइराला
६६ कमल चाडानी
६७ नारायण अधिकारी
६८ गगनबहादुर खड्का
६९ मंगलबहादुर शाही
७० कर्णबहादुर बस्नेत
७१ झपड साउद
७२ शिवसेन ओली
७३ रत्न ढकाल
७४ नरेन्द्र न्यौपाने
७५ सन्तोष विष्ट
७६ तिलकराज भण्डारी
७७ सुरेन्द्र बस्नेत
७८ दिपक देवकोटा
७९ उत्तम अधिकारी
८० विजय गौतम
८१ प्रकाश विकल
८२ विमल अधिकारी
८३ डा. भरत लामिछाने
प्रस्तावित
८४ विष्णु सापकोटा जुगल
८५ हरि ज्ञवाली
८६ टेकेन्द्र भट्ट
८७ गोपाल शर्मा
८८ खोपबहादुर कँडेल
८९ झलक सिंह दर्लामी मगर
९० डीपी ढकाल
९१ कालीबहादुर मगर
९२ सुनिता गौतम
९३ सवित्री बुढाथोकी
९४ सरस्वती न्यौपाने
९५ अमृता नेपाल
९६ कृष्णा केसी
९७ रामनारायण विडारी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com