Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौं २४ चैत । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
हिजो साँझ ६ बजे लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।

महालक्ष्मी नगरपालिका ८ बिसुन्डोलबाट लुभु हुँदै लामाटार तर्फ जाँदै गरेको बा १६ च ३६८७ नम्बरको कारले बालकलाई ठक्कर दिएको हो।
ठक्करबाट रामेछाप मन्थली नगरपालिका९ घर भई लुभुकै सेराफाँटमा टहरामा बस्दै आएका दुई वर्षीय आर्यन पुरी घाइते भएका थिए।
उपचारको क्रममा उनको मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com