Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

१ मत अन्तरले यादव पराजित भएपछि माओवादीले मतगणनामा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन

जेठ,३ काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित भएका छन् ।

६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गरे ।
१ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com