Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आजदेखि दुई हप्ता मेलम्चीको पानी नआउने

काठमाडौं- काठमाडौंका धारामा आजदेखि दुई हप्ता मेलम्चीको पानी नआउने भएको छ। मेलम्ची खानेपानीको मुहान र टनेल मर्मतरसम्भारको प्राविधिक काम गर्नुपर्ने पानी भएकाले रोकिएको बताइएको छ।

सुरुङको रेक्टिफिकेसन र २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सको मर्मतका लागि तत्कालका लागि पानी वितरण रोकिएको हो। उक्त मर्मतपछि सामान्य बाढीको समयमा समेत पानी पठाउने सकिने बताइएएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com