Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

जेठ, २२ काठमाडौं । बुटवल- लुम्बिनी प्रदेशमा सोमबार नीति तथा कार्यक्रम नआउने भएको छ।
सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि तत्कालमा लागि दुई दिन पर धकेलिएको छ।

दशौँ अधिवेशनको बैठकमा नीति कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि सोमबारको बैठक स्थगित भएसँगै नीति कार्यक्रमको कार्यक्रम सर्ने भएको हो।
लुम्बिनी प्रदेशसभा सचिवालयले विज्ञप्ति जारी गर्दै २३ गते दिनको १ बजे बस्नेगरी निर्धारित दशौँ अधिवेशनको छैटौँ बैठक विशेष कारणवश स्थगित भएको जनाएको छ। सचिवालयका सचिव दुर्लभकुमार पुनले सभामुखको निर्देशानुसार जेठ २५ गते बुधबार १ बजे बस्नेगरी बैठक तय भएको जानकारी दिएका छन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com