Yeti Khabar

२०८१ जेष्ठ १, मंगलवार - Tue May, 2024 -

बढ्यो सुनको मूल्य

फागुन,१७ काठमाडौं । आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

तोलामा ५०० रुपैयाँले बढेपछि आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com