Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

जनमत पार्टीको बलान बिहुलमा यादव विजयी

जेठ,५ काठमाडौं । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित भएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com