Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

घट्यो सुनको मुल्य

फागुन,३ काठमाडौं । आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको ।

तोलामा २०० रुपैयाँले घटेपछि आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि हिजो पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com