Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बढ्यो सुनको मूल्य

भदौ,२० काठमाडौं । हिजोको तुलनामा आजसुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एकसय रुपैयाँले बढ्दै ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।

यस्तै तेजावी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com