Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चैत्र,१६ काठमाडौं । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यपुरथिमी नगरपालिका-२ सानोठिमीका ६२ वर्षीय राम थापा छन्।


हिजो बेलुका ७ बजे मध्यपुरथिमी नगरपालिका-२ आर्मी ब्यारेक नजिकैको सडकमा एउटा मोटरसाइकलले ठक्कर दिएको थियो। भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुरठिमी अस्पताल लगिएको थियो। उपचारका क्रममा साढे ७ बजे थापाको मृत्यु भएको डिएसपी पाठकले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com