Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

राष्ट्रपति र प्रधानमन्त्री बिच शीतलनिवासमा छलफल

फागुन, २१ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् । एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्तागठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका छन् । भेटमा उनले राष्ट्रपतिलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ ।

यस्तै, आफूले आजै माओवादी, एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेकोबारे पनि प्रधानमन्त्रीले बताउने छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com