Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अमेरिकी राष्ट्रपतिको उम्मेदवार लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीको पहिलो जित

काठमाण्डौ – अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीले पहिलो पटक जित्नुभएको छ । रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको उमेद्वार बन्नका लागि कोलम्बियामा भएको चुवानमा हेलीले जित्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि भएका चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्दै आउनुभएको थियो । हेलीको विजयी सुरुवातले ट्रम्पको जितको सिलसिला रोकिदिएको छ । हेलीले आउँदो राष्ट्रपतिको चुनावमा मतदाताले आफ्नै पार्टीका ट्रम्पको विकल्प खोज्नुपर्ने बताउँदै आउनुभएको खबरमा उल्लेख छ । तर अहिलेसम्मको चुनावी अभियानमा ट्रम्प अगाडि हुनुहुन्छ । अमेरिकामा राष्ट्रपतिको चुनाव आउँदो  नोभेम्बरमा हुनेछ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com