Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने

काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका छन् ।

दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने केन्द्रीय दुग्ध सहकारी संघ लिमिडेटका महासचिव राम प्रसाद आचार्यले जानकारी दिए । दुग्ध बक्यौताको रकम माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उनले बताए । संघको नेतृत्वमा आज ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com