Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सोलुखुम्बु र कास्कीमा २ जना मृत

फागुन,२ काठमाडौँ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ तल्लो सिगानेस्थित खेतबारीमा सोही नगरपालिका–९ लाप्चा बस्ने ३५ वर्षीय प्रेमा तामाङ हिजो मृत अवस्थामा फेला परेकी छन् ।

यता कास्की, अन्नपूर्ण गाउँपालिका–१ लेवाडे बस्ने ४३ वर्षीय नारायण भण्डारी सोही ठाउँस्थित भिरमा मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com