प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड जेठ १७ गते भारत भ्रमण गर्ने तयारी

जेठ,११ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी जेठको १७ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरिएको हो । यद्यपि, भ्रमणको मिति भने घोषणा गरिएको छैन।
‘भ्रमणको मिति नै तयचाहिँ भइसकेको छैन। प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो परराष्ट्र मन्त्रालयले नै मिलाउने भएको हँुदा मिति पनि उसैले तय गर्ने कुरा हो,’ प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । पराराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने छन्। मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ।
‘
Facebook Comment