Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

नागरिक उन्मुक्ति पार्टीले संसद अवरोध गर्ने चेतावनी

फागुन,३ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसद अवरोध गर्ने चेतावनी दिएको छ ।
लाल आयोगको प्रतिवेदन र निर्दोष राजबन्दीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले संसद अवरोध गर्ने चेतावनी दिएको छ ।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न सक्दैन । सदनमा पनि आन्दोलन सुरु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com