Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नेपाल र क्यानडाबीचको पहिलो खेलमा नेपालले चौथो विकेट गुमायो

माघ,२५ काठमााडैं । तीन एक दिवसीय सिरिजअन्तर्गत नेपाल र क्यानडाबीचको पहिलो खेलमा नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रूपमा भीम सार्की २६ बल खेलेर १७ रन बनाउँदै आउट भए ।

यसअघि तेस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । उनले ५८ बलको सामना गर्दै ६२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७ बलको सामना गर्दै ८ रन बनाएर आउट भएका थिए भने ओपनर आशिफ शेख २४ बलको सामना गर्दै ८ रन बनाएर आउट भए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com