Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्छौं: प्रधानमन्त्री

जेठ,१३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने बताएका छन्।
आज प्रतिनिधि सभा सदस्यको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले सुकुम्बासीको समस्यालाई दुई वर्षभित्र समाधान गर्ने बताएका हुन्।

‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्ने पनि नीतिमा समेटिएको छ। म के भन्न चाहन्‍छु भने सरकारको लक्ष्य दुई वर्षभित्र समस्या समाधान गर्ने संकल्प सरकारले लिएको छ,’ उनले भने, ‘यो घोषणा गर्न चाहन्छु।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com