Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा टीकापुरबाट बुबा पक्राउ

माघ,४ काठमाडौं । सुर्खेतमा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बुबा पक्राउ परेका छन् । उनलाई प्रहरीले कैलालीको टीकापुरबाट आज बिहान पक्राउ गरेको छ ।

उनले २ माघमा आफ्नै १८ वर्षीय छोराको बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ । त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेको आरोप छ । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com