Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुष,९ काठमाण्डौ । सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई मृत्युभएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की मुनाकला राईको मृत्युभएको छ ।

आज बिहान ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com