Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रधानमन्त्री प्रचण्ड पुगे कीर्तिपुर क्रिकेट हेर्न

कार्तिक,१९ काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि त्रिवि मैदानमा छन्। नेपाली टिमलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदान पुगेका छन्।

त्रिवि क्रिकेट मैदानको भीआइपी कक्षमा बसेर प्रधानमन्त्री प्रचण्डले नेपाल र ओमानबीचको खेल हेरिरहेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com