Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल

पुष,८ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com