Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

पुष,४ काठमाडौँ । माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार बैठक भोली बिहान बालुवाटारमा बस्नेछ ।

‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्ताका कारण बैठक आजका लागि स्थगित भएको छ’, उनले भने ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com