Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

दुई परिवारबीच झडप हुँदा एक जनाको मृत्यु

भदौ, ६काठमाडौं । कुलाको पानी खेतमा लगाउने विषमया दुई परिवारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। कपिलवस्तु महाराजगन्ज नगरपालिका २ पडरीयास्थित सिंचाइ गर्ने कुलोको विषयलाई लिएर विवाद पछि झडप हुँदा एक जनाको स्थानीयको मृत्यु भएको हो।

कुलोमा पानी लाउने विषयमा विवादपछि अब्दुल हक मुसलमान र निजको छोरा वर्ष २० को सम्साद मुसलमानले स्थानीय ६८ वर्षीय जब्बार धुनिया र ३८ वर्षीय अब्दुल रहमानलाई कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका धुनियाको कपिलवस्तु अस्पताल तौलिहवा उपचारको क्रममा मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com