Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट

साउन,२० काठमाडौं । गायिका मेलिना राईले केही समयअघि प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेको घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जालमा एक बिषय इन्गेजमेन्ट तोडिएको जानकारी भन्दै एक लामो स्टाटस लेखेर बराइलीसँगको सम्बन्धमा वैचारिक मतभेद देखिन थालेपछि तोड्नुपरेको उल्लेख गरेकी छन्।

केही समय अगाडि उनले आफ्नो इन्गेजमेन्ट गरेको कुरा सामाजिक संजाल मार्फत नै घोषणा गरेकी थिइन्।
उनले लेखेकी छन्, एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो। हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन। धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com