Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

म्याद थप्न लगिएका बन्दी शौचालयको झ्यालबाट फरार

भदौ,२३ काठमाडौं । दाङ जिल्ला अदालतबाट प्रहरीले म्याद थप्न लगेका एक जना बन्दी फरार भएका छन् ।
घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा आज बेलुकी ५ बजेतिर जिल्ला अदालतबाटै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतले बताउनु भयो ।

फरार भएका विश्वकर्मा सुन चोरी अभियोगमा हिजो पक्राउ परेका थिए । भित्र न्यायाधीशसमक्ष उपस्थित गराउने क्रममा विश्वकर्मा शौचालय गएका थिए । त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेका डीएसपी गौतमले बताउनुभयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com