Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

हराएको तीन महिनापछि भेटिए तीन बालबालिका

पुष,३ काठमाडौं । मोरङका विराटनगर महानगरपालिकाबाट हराएका तीन जना बालबालिका तीन महिनापछि भेटिएका छन्। महानगरपालिका वडा-१८ र १९ बाट भदौ १० र २८ गते हराएका तीन बालबालिकाको हिजो उद्धार गरिएको छ।

उनीहरू खोजतलास गर्ने क्रममा भारतको कटिहार र पूर्णिया जिल्लामा फेला परेका छन् । ५ वर्षीया बालक, ११ वर्षीया बालिका, १४ वर्षका बालकलाई उद्धार गरिएको बालबालिका खोजतलास प्रदेश समन्वयन केन्द्र (सिपिसिएस) का सुमन अधिकारीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com