Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जग्गा हडपेको आरोपमा अरूण चौधरी पक्राउ

माघ,१८ काठमाडौंं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई पक्राउ गरेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गासम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले बताए ।
छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com