Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

मोटरसाइकल ठोक्किँदा दिदी भाइको मृत्यु

भदौ, १३ काठमाडौं । रुपन्देहीमा भएको दुर्घटनामा दिदीभाइको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ गोरकट्टाको भित्रि सडकमा हिजो बेलुका लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा लु १६ प ६१३० मा रहेकी तिलोत्तमा-३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उहाँका भाइ ७ वर्षीय सुग्रिव खरालको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com