Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सिंहदरबार प्रवेशमा चेकजाँच कडाइ

मंसिर,१९ काठमाडौँ । प्रहरीले सिंहदरबार प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ । दक्षिण गेटबाट सर्वसाधारण प्रवेश गर्छन् । सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुले बोक्ने झोला प्रहरीले चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ ।

असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रदर्शन गर्न सक्ने सुराकका आधारमा चेकजाँचमा कडाइ गरिएको सिंहदरबार सुरक्षा कार्यालयका एक जना प्रहरी बताए ।

बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्न सक्ने सुराकका आधारमा उपत्यका प्रहरी कार्यालयले चेकजाँचमा कडाइ गर्न सिंहदरबार सुरक्षा कार्यालयलाई निर्देशन गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com