Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बगमती प्रदेशको सर्वदलीय बैठक सुरु

मंसिर,१७ काठमाडौँ । बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो । बैठकले बजेट पारित गर्दाको बखतमा प्रतिपक्ष दलहरूसँग भएको सम्झौताका विषयमा समेत छलफल हुने बताइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com