Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सिस्नेगडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

असोज,३० काठमाडौं । कालीकोटको सान्नीत्रिवेणी-३ सिस्नेगडा नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ । दुर्घटनामा रास्कोट नगरपालिका-७ कालीकोट – कालीकोटको सान्नीत्रिवेणी-३ सिस्नेगडा नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्युभएको हो ।

दुर्घटनामा रास्कोट नगरपालिका-७ का ३४ वर्षीया शिशिर शाहीको घटनास्थलमै मृत्युभएको हो । शान्तिघाटबाट जितेडाका लागि छुटेको जीप अनियन्त्रियत भइ दुर्घटना भएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com