Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

असोज,१८ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज बिहान काठमाडौँको वीर अस्पताल पुगेर नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पार्टी कार्यक्रमका लागि अछाम पुगेका आचार्य हिजो एकाएक बेहोस भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com