Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

खोलाले बगाएर बेपत्ता भएका पुरूष मृत फेला

असोज,७ काठमाडौं । रुकुम पश्चिममा खोलाले बगाएर बेपत्ता भएका एक पुरूष मृत भेटिएका छन्। बाफिकोट गाउँपालिका – १ लागिनेका ५७ बर्षीय हृदय गिरी बिहीबार दिउँसो बगेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार गिरीको शव हिजो साँझ पौने ६ बजेतिर फेला परेको हो। पिपल भन्ने ठाउँबाट घर तर्फ जाने क्रममा वडा नं। १ र २ को सीमानामा पर्ने पुमा खोला तर्ने क्रममा गिरीलाई बगाएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com