Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

टेकु अस्पताल लगाएत ५ अस्पतालहरुले आइतबार सार्वजनिक विदा नदिने घोषणा

जेठ, ६ काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइतबार बिदा नदिने भएको छ । सरुवा रोग अस्पतालको बहिरंग सेवा ओपीडी लगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म पूर्ववत् रुपमा नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।

सरुवा रोग अस्पतालका निर्देशक डा।मनिषा रावलद्वारा जारी विज्ञप्तिमा ‘हप्तामा शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन पनि सेवा नियमित हुने उल्लेख गरिएको छ ।
वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल लगायतका ५ अस्पतालहरुले पनि आइतबार सार्वजनिक विदा नदिने घोषणा गरिसकेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com