Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भलिबल खेल्ने क्रममा कुटपिट गर्दा एक जनाको मृत्यु

काठमाडौं ५ जेठ । भलिबल खेल्ने क्रममा कुटपिट गर्दा जाजरकोटमा एक जनाको मृत्यु भएको छ।
घटना गत मंगलबारको हो। जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ धडगाँडका ३६ वर्षीय रेशमबहादुर खड्कामाथि भलिबल खेल्ने क्रममा कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा गएराति १२ बजे बाटैमा मृत्यु भएको थियो।

कुटपिटबाट मृत्यु भएपछि इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com