मन्त्रिपरिषद्को बैठक बस्दै
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/08/hh.jpg)
भदौ,६काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बिहान ९ बजेलाई बोलाइएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताउनुभयो । उनकाअनुसार मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको हो।
हिजो नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। हिजो नबसेका कारण आज बिहान बस्न लागेको हो,’ उनले भने। आज बिहान ११ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको पनि बैठक बस्दै छ।