Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सन्दीप लामिछाने आज नेपाल फर्कँदै

असोज,२० काठमाडौं । बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किने भएका छन्।
उनले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै उनले बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका हुन्।
उनले आफूले प्रहरीलाई पनि यसबारे खबर गरिसकेको बताएका छन्। आफूले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि स्टाटसमा उल्लेख गरेका छन्।

एक किशोरीलाई सन्दिपले काठमाडौंको गौशालास्थित एक होटलमा लगेर जबरजस्ती गरेको भन्दै भदौ २१ गते जाहेरी परेको थियो।त्यतिखेर सन्दीप क्यारेबियन क्रिकेट लिगका लागि विदेशमा थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com